Friday, 30 December 2016

PROGRAMME AND SERVICES

मुद्दती त्रैमासीक बचतको ब्याज वितरण

१) श्रावण, भाद्र र आश्विन मसान्तसम्मको ब्याज कार्तिक ८ गते देखि वितरण हुने ।

२) कार्तिक, मंसिर र पुष मसान्तसम्मको ब्याज माघ ८ गते देखि वितरण हुने ।

३) माघ, फाल्गुण र चैत्र मसान्तसम्मको ब्याज बैशाख ८ गते देखि वितरण हुने ।

४) बैशाख, जेष्ठ र असार मसान्तसम्मको ब्याज श्रावण ८ गते देखि वितरण हुने ।



नोटः ५९ बर्षपूरा भएका जेष्ठ तथा अपाङ्ग सदस्यहरुको मुद्दतीको ब्याज संस्थाले घरमा पुर्राई दिने ।


No comments:

Post a Comment

Link

dfdfdf